दोस्रो संस्करण - मार्क्सवाद र संसदीय लोकतन्त्र विशेषाङ्क
वामपन्थ_दि लेफ्टको दोस्रो अङकको छापा संस्करण बजारमा उपलब्ध छ । दोस्रो संस्करण मार्क्सवाद र संसदीय लोकतन्त्र विशेषाङ्कमा समाबेश गरिएका लेख,अन्तर्वार्ता, अभिमत आदिका विषय सूची,मूलसार,लेखक परिचय, सन्दर्भ सामाग्री र कविताहरु अनुवाद सहित यो संक्षिप्त संस्करण तयार गरिएको हो । पुरै संक्षिप्त संस्करण पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस् ।
पहिलो संस्करण - मार्क्सवाद र नेपाली कम्युनिष्ट आन्दोलन विशेषाङ्क
मार्क्सवाद र संसदीय लोकतन्त्र विशेष

ओम गुरुङ

विकास र वातावरण
बहस
निजगढ विमानस्थल निर्माण विवादले विकास र वातावरणको द्वन्द्व र अन्तर्सम्बन्धलाई उजागर गरेको छ र यो अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय मुद्दा बन्न पुगेको छ। ८ हजार ४५ हेक्टरमा फैलिएको पुरानो जङ्गल मासेर निर्माण हुनलागेको भनिएको यो विमानस्थललाई लिएर वातावरण संरक्षणकर्ता र राजनीतिज्ञहरूबिच मात्रै होइन, संसद र सर्वोच्च अदालतबिच पनि तनाव सिर्जना भएको छ । हामीले विज्ञ रत्नसंसार श्रेष्ठको लेखबाट विकास र वातावरणसम्बन्धी बहसको थालनी गरेका छौँ । यस लेखमाथिका टिप्पणी वा छुट्टै लेखहरू प्राप्त भएमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । (सं)

रत्नसंसार श्रेष्ठ
