Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक बजारमा उपलब्ध  छ । दोस्रो अङक मार्क्सवाद  र संसदीय लोकतन्त्र विशेषाङ्कको  संक्षिप्त ई- संस्करण हाम्रो वेव-साइटमा उपलब्ध छ ।

Month: December 2021

कोभिड्-१९ महाव्याधि र श्रमिक जनता

–शरद वन्त* कोभिड् –१९: एक्काइसौँ शताब्दिको महाव्याधि सन् २०१९ को अन्तिम हप्तातिर पहिलो पल्ट चीनमा देखिएर सन् २०२० को सुरुको केही महिनामै विश्वका धेरै देशहरुमा फैलिदै आजसम्म विश्वभरी २५ करोड भन्दा बढीलाई सङ्क्रमण गरी ५० लाख मानिसहरुको ज्यान लिइसकेको कोभिड् १९ को महामारी अझै पनि सक्रिय नै छ (Worldometer, 2021) । कोभिड् -१९ को सुरुवात …

कोभिड्-१९ महाव्याधि र श्रमिक जनता Read More »

एमसीसी भू-राजनीतिको मुद्धा हो

–सूर्यराज आचार्य*     “कुनै पनि दाता देशको वैदेशिक सहयोगलाई सो देशको परराष्ट्र सम्बन्धको औजारका रुपमा पनि बुझ्ने गरिन्छ । शक्ति राष्ट्रहरूको हकमा त वैदेशिक सहयोग राष्ट्रिय सुरक्षा नीतिसँग पनि जोडिएको हुन्छ । तर एमसीसी अनुदान हकमा यो विशुद्ध विकास सहयोग मात्र भएको भन्ने कथ्य निर्माण गरिएको, र केही हद सम्म नेपालको राजनीतिक नेतृत्व यो भ्रमपूर्ण …

एमसीसी भू-राजनीतिको मुद्धा हो Read More »

वामपन्थ द लेफ्ट अन्तर-संवाद शृङ्खला 1 एम सि सि को बिरोध किन?

मिलेनिएम च्यालेन्ज कर्पोरेसन (MCC) कम्प्याक्ट सेप्टेम्बर २०१७ मा नेपालको गरीबी अन्त्यको लागि सडक तथा विधुत पूर्वाधार निर्माणमा लगानी गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको र अमेरिकी पक्षको सर्त सहित्  संसदबाट पारित हुनुपर्ने भनेपछि एमसीसी को बहस सदन देखी सडक सम्म चर्किएको हो। अहिले नेपालका राजनीतिक दल, नागरिक समाज र मिडिया यसको पक्ष विपक्षमा विभक्त भएका छन् …

वामपन्थ द लेफ्ट अन्तर-संवाद शृङ्खला 1 एम सि सि को बिरोध किन? Read More »

The October Revolution and the Survival of Capitalism

A century and four years have passed since the October Revolution of 1917. Bampanth_The Left deemed it important to republish this seminal article for the benifit of its readers written on the occasion of centennial celebration of this epoch making event. We will also make its Nepali translation available in near future. (Editors) The October …

The October Revolution and the Survival of Capitalism Read More »

Wish

Translated by Mahesh Maskey / 19-12-2021     He was born first then, gradually, his wishes   He wanted to cook rice in a pot as big as the sky And feed all the hungry of the earth He wanted to ask with loving gratitude wool from the sheep and wanted to knit one sweater …

Wish Read More »

असंवैधानिक र राष्ट्रघाती एमसीसी

  -रत्न संसार श्रेष्ठ “नेपाली जनतामा निहित रहेको सार्वभौमिकता र राजकीयसत्ता नेपाली जनताले मतदान गरेर निर्वाचित संसदमा प्रतिबिम्बित हुन्छ । तर एमसीसीले नेपालमा अन्तर्राष्ट्रिय कानुन लागु गर्दा उपनिबेश राज्यहरुमा अर्कै देशको कानुन लागु गरेको स्थिती भन्दा फरक हुन्न । अझ जननिर्वाचित संसदको गरिमामा आँच पारेर, सरकारले स्वीकृत गर्न पाउने अधिकार कुण्ठित पारेर, नेपालको कानुन निष्प्रभावित …

असंवैधानिक र राष्ट्रघाती एमसीसी Read More »