Why oppose MCC in Nepal?
डिसेम्बर 9, 2021
Author
-
View all posts
पूर्वी नेपालको खोटाङ दिपु्रङ–चुइचुम्मामा जन्मिएका रोका किशोर अवस्थामै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिए । आन्दोलनका क्रममा ७ बर्ष ८ महिना जेल जीवन बिताएका रोका पहिलो जनआन्दोलन पश्चात खोटाङमा नेकपा (एमाले) को सचिवको जिम्मेवारी सम्हालेका थिए । एमाले–माले विभाजन पछि मालेमा सकृय रहेका रोका पुनःएकीकरण पछि भने पार्टी राजनीतिमा सकृय रहेनन् । संसद भंग गरेर ज्ञानेन्द् शाहले आफ्नो हातमा शासन व्यवस्था लिएपछि नागरिक आन्दोलन मार्फत पूनः राजनीतिमा सकृय रहेका रोका सन् २००८ देखि २०१२ सम्मको पहिलो संविधानसभामा सरकारबाट मनोनीत सदस्यका रुपमा कृयाशील रहे । सन् १९९२ देखि अर्थ–राजनीतिक बिषयमा स्वदेशी–विदेशी अखवार, म्यागेजीन, जर्नल तथा कितावहरुमा उनका लेख–रचना प्रकाशीत हुँदै आएका छन ।

