info@bampanththeleft.com

Bampanth The Left

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण

राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ । त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन ।

म्याक्स वेबर,  अर्नेस्ट गेल्ल्नर र अन्थोनी गिद्देन आदी जस्ता बुर्जुवा विद्वानहरुले राष्ट्र निर्माणसम्बन्धि मार्क्स र एंगेल्सले प्रतिपादन गरेका  ऐतिहासिक भौतिकवादी  b[li6sf]0fnfO स्वीकार गर्दैनन् । उनीहरुले भौतिकवादी दृष्टिकोणको ठाउमा राष्ट्र निर्माणका आदर्शवादी विचार अघि सारेका छन् र राष्ट्रलाइ भावनात्मक रुपमा ब्याख्या गरी मानसिक चेतना, विचार, भावाना र संस्कृतिलाई रास्ट्र बिकासको मूल अधार मान्दछन् । उनीहरु वर्गसंग रास्ट्रको कुनै सम्बन्ध देख्दैनन् र  राष्ट्रलाइ बिशुद्ध भावनात्मक कुरो ठान्दछन। तर मार्क्सवादीहरु मानिस बिचको सामाजिक एकताको  आधार पनि बर्गीय नै हुन्छ भन्ने ठान्दछन् । राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ ।त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन ।

Author

टिप्पणीहरु बन्द गरिएका छन् ।

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari