info@bampanththeleft.com

Bampanth The Left

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन

प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो

प्रगतिवादी भन्ने गरिएको साहित्य–कलालाई निर्देशित गर्ने सौन्दर्यशास्त्रलाई विश्वस्तरमा नै प्रगतिवादी सौन्दर्यशास्त्र नभनेर माक्र्सवादी सौन्दर्यशास्त्र भन्ने गरिन्छ… प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यलाई कतिपयले समानार्थी शब्दावलीका रूपमा लिने गरेका छन् । तर यी दुवै साहित्य परस्पर सम्बन्धित भएर पनि एकअर्काभन्दा फरक छन् भन्ने बारे ध्यान दिन आवश्यक छ।। ऐतिहासिक रूपले हेर्दा प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो । खासमा भौतिकवादी द्वन्द्ववादी दर्शन र माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गरेर लेखिएको साहित्य प्रगतिवादी साहित्य हो भने सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक जस्ता यथास्थितिका विविध शोषण–उत्पीडनबाट मुक्त हुन चाहने वा सुधार चाहने तर माक्र्सवादप्रति प्रतिबद्ध भइनसकेको साहित्य  प्रगतिशील साहित्य हो ।

Author

टिप्पणीहरू बन्द गरिएका छन्।

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari