एमसीसी: व्याख्यात्मक घोषणा र त्यसको उपेक्षा
-रत्न संसार श्रेष्ठ [नेपाललगायत संसारका कुनै पनि देशको करारसम्बन्धी कानुनअनुसार दुईपक्षबिच सम्पन्न सम्झौता एकपक्षले मात्र संशोधन गर्न सक्दैन, त्यो पनि सम्झौतामा भएका प्रावधानको ठिक विपरीत व्याख्या गरेर । उक्त सम्झौताको दफा ६.२ को खण्ड (क) मा किटानीसाथ सो सम्झौताका पक्षहरूले लिखित सम्झौताद्वारा मात्र संशोधन गर्न सक्नेछ भनिएको छ । यस्तोमा नेपाल एकपक्षले मात्र व्याख्यात्मक घोषणा …