एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन्
रामराज रेग्मी “जहाँसम्म विद्युत निर्यातको सवाल छ, नेपालमै हामीलाई विद्युत पुग्दैन । यदि हामी समाजवादको दिशातिर जाने र देशलाई आत्मनिर्भर बनाउने हो भने पूर्वाधार बनेकै छैन, कलकारखानाहरु खोलिएकै छैनन्, औद्योगीकरण भएकै छैन । हामीलाई उत्पादन गरिएको विद्युतले पुग्दैन । त्यसैले यस परिप्रेक्षमा विद्युत निर्यातको कुरा सरासर गलत छ । वास्तवमा भन्ने हो भने एमसीसी नेपालको …
एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन् Read More »
‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक
पुरुषोत्तम सुवेदी* कुनै पनि काम पूर्णरुपमा सर्वस्वीकार्य हुन सक्दैन र काम सम्पन्न भएपछि मात्र त्यसको शक्ति र कमजोरी थाहा हुन्छ । यस संकलनले आगामी दिनमा नेपाली साहित्यको अनुवाद , प्रतिनिधित्व र ऐतिहासिक यथातथ्यबारे अझ सजग र यथार्थ आधारित हुन थप सहयोग पुर्याउने छ भन्ने आशा गर्नै पर्छ । यति ठूलो फलकमा प्रगतिवादी नेपाली साहित्यका यति …
‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक Read More »
The Parting Conversation of the Trees
Rajav They were treesOne, two, three … blazing countlesslyVillage in chaosForest on fire. The trees were bidding each other farewelland saying,Where now will the birds settle?What has happened to their little wings,their tiny feet?Were they able to fly to safety? The trees, half burnt alreadybut worrying about the birdswere saying,Where will they build their nests?Where …
रुखहरूको बिदाइ वार्ता
राजव उनीहरू रुख थिए एक दुई तीन असंख्य बलिरहेका थिए बस्तीमा हाहाकार थियो जंगल बलिरहेको थियो बिदाइ वार्तामा थिए रुखहरू भन्दै थिए अब चराहरू कहाँ बस्ने हुन् तिनका ससाना पँखेटाहरू, मसिना खुट्टाहरूको कुन्नि के हाल भयो ? ती कतै सुरक्षित उड्न पाए कि पाएनन् रुखहरू ढाडसम्म डढिसकेका थिए चराहरूको चिन्ता गर्दै भन्दै थिए, तिनले गुँड …
नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा
रामराज रेग्मी* नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाबारे नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले आ–आफ्ना कार्यक्रमहरू मार्फत अवधारणाहरू बाहिर ल्याएका छन् तापनि सबैको दृष्टिकोण र विश्लेषणमा एकरूपता देखिन्न । नेपाली समाजमा कुन खाले उत्पादन सम्बन्ध विद्यमान छ ? समाज अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक अवस्थामै छ कि पुँजीवादमा रूपान्तरित भइसक्यो ? नेपाली क्रान्तिले कस्तो खाले कार्यनीति र रणनीति अवलम्वन गर्नुपर्ला ? …
वामपन्थ द लेफ्ट अन्तर-संवाद शृङ्खला 1 एम सि सि को बिरोध किन?
मिलेनिएम च्यालेन्ज कर्पोरेसन (MCC) कम्प्याक्ट सेप्टेम्बर २०१७ मा नेपालको गरीबी अन्त्यको लागि सडक तथा विधुत पूर्वाधार निर्माणमा लगानी गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको र अमेरिकी पक्षको सर्त सहित् संसदबाट पारित हुनुपर्ने भनेपछि एमसीसी को बहस सदन देखी सडक सम्म चर्किएको हो। अहिले नेपालका राजनीतिक दल, नागरिक समाज र मिडिया यसको पक्ष विपक्षमा विभक्त भएका छन् …
वामपन्थ द लेफ्ट अन्तर-संवाद शृङ्खला 1 एम सि सि को बिरोध किन? Read More »
मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ ।
पुँजीवाद, र त्यसबाटै विस्तारित साम्राज्यवाद, वर्गीय शोषण र उत्पीडनको सबैभन्दा उन्नत र विकसित स्वरूप हो । श्रमिकलाई श्रमको प्रतिफलबाट विमुख गर्नु पुँजीवादको विशेषता हो । राज्यसत्ता वर्ग निरपेक्ष हुँदैन र त्यसको प्रयोग खास वर्गको पक्षपाती हुने गर्छ । सामाजिक न्यायमा आधारित शोषण रहित समाजको निर्माणका निम्ति वर्गीय शोषणबाट मानव समाज उन्मुक्त हुनुपर्छ तब मात्र प्रत्येकको …
मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ । Read More »
Marxism is even more relevant in contemporary world.
Interview: Pitamber Sharma “Capitalism, and subsequent outgrowth as imperialism, is the most advanced and developed form of class exploitation and oppression. Capitalism by its very nature alienates the workers from the fruits of their labor. State power is not class neutral and it is invariably used to serve the interest of the classes that …
Marxism is even more relevant in contemporary world. Read More »