Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

Ninu Chapagain

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन

निनु चापागाईं * सौन्दर्यपरक सङ्घटनालाई सुसङ्गत रूपबाट व्यवस्थित पार्ने, सौन्दर्यात्मक शाखा, प्रवर्ग र धारणा आदि निर्माण गर्ने जस्ता काम गरेर सौन्दर्यचिन्तनलाई विज्ञानको रूप दिने काम मूलतः माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हो । सौन्दर्यचिन्तनलाई रहस्यपूणर् तथा आध्यात्मिक कोणबाट हेर्ने प्रत्ययवादी चिन्तनबाट पूणर्तया मुक्त बनाउनु र विज्ञानसम्मत विचारहरूको पूणर् प्रणालीको स्थितिमा पुर्‍याउनु माक्र्सवादी सौन्दर्यचिन्तनको विशेषता हो । कलासृजन, …

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन Read More »

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो ।

निनु चापाँगाई* “एमसीसी ‘विकास’को अर्को  परियोजना हुँदै होइन । यो विदेशी सहायताको नयाँ नमुना हो । यो नयाँ किसिमको अति खतरनाक साधन हो । यो सहायता नियोगहरूको, बहुपक्षीय एजेन्सीहरूको बढ्दो निगमीकरणको हिस्सा हो ।“ अमेरिकी राष्ट्रिय सुरक्षा दस्तावेजहरूमा उल्लेख भएअनुसार एम.सी.सी निर्विवाद रूपले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । अनि यो एसिया–प्यासिफिक रणनीतिको …

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । Read More »

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन

प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो प्रगतिवादी भन्ने गरिएको साहित्य–कलालाई निर्देशित गर्ने सौन्दर्यशास्त्रलाई विश्वस्तरमा नै प्रगतिवादी सौन्दर्यशास्त्र नभनेर माक्र्सवादी सौन्दर्यशास्त्र भन्ने गरिन्छ… प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यलाई कतिपयले समानार्थी शब्दावलीका रूपमा लिने गरेका छन् । तर यी दुवै …

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन Read More »