Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

Om Gurung

नेपालमा राष्ट्रियताको प्रश्न र  मार्क्सवादी दृष्टिकोण

– प्रा. डा. ओम गुरुङ* उत्पीडित राष्ट्रको प्रश्न अन्ततः  वर्गीय प्रश्न हो र त्यो प्रश्नको हल राष्ट्रको आत्म–निर्णयको अधिकारबाट गर्न सकिन्छ ।- भी. आइ. लेनिन प्रस्तावना राष्ट्र न नश्ल (race) हो, न यो जाती (tribe) नै हो । बरु राष्ट्र पुँजीवाद  विकासको क्रममा विभिन्न जातिहरुको समागमबाट निर्माण भएको ऐतिहासिक समुदाय हो (Stalin, 1913)। राष्ट्र निर्माणको …

नेपालमा राष्ट्रियताको प्रश्न र  मार्क्सवादी दृष्टिकोण Read More »

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन्

ओम गुरुङ्ग * ( प्राध्यापक, त्रिभुवन विश्वविधालय ) “दक्षिण एशिया प्रशान्त क्षेत्रमा बढ्दै गरेको चीनको प्रभाबलाई निस्तेज पार्न र चीनका गतिबिधिहरुमाथि निगरानी गर्न कुटनितिक तथा सामरिक महत्वले नेपाल उपयुक्त देश भएकोले नेपाललाई नियन्त्रण गर्नको लागि एमसीसी प्रयोग गरिएको हो।“ एमसीसी बारे बिज्ञ साथीहरुले यसका बिभिन्न पक्षहरुमा आलोचनात्मक दृष्टिकोणबाट चर्चा गर्नु भएको छ, म त्यसलाई खुसीसाथ …

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन् Read More »

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण

राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ । त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन । म्याक्स वेबर,  अर्नेस्ट गेल्ल्नर र अन्थोनी गिद्देन आदी जस्ता बुर्जुवा विद्वानहरुले राष्ट्र निर्माणसम्बन्धि मार्क्स र एंगेल्सले प्रतिपादन गरेका  ऐतिहासिक भौतिकवादी  b[li6sf]0fnfO स्वीकार गर्दैनन् । उनीहरुले भौतिकवादी दृष्टिकोणको ठाउमा राष्ट्र निर्माणका …

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण Read More »