एमसीसी को बारेमा मेरो निष्कर्ष
शरद वन्त * विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ। विकासको लागि आवश्यक श्रोत र लगानीका …