नेपाली कम्युनिष्ट आन्दोलनका विसंगतिहरु: कारण र निराकरण

नेपाल निम्नमध्यम वर्गीय वाहुल्यता भएको देश हो–त्यो निम्नमध्यम वर्ग जो स्वभावैले अधैर्य र अवसरवादी हुने सम्भावना ज्यादा हुन्छ । त्यसमाथि थप, पार्टी प्रवेश गर्नेद्वार निकै फराकिलो भएपछि शोषक/उत्पीडक वर्ग र प्रतिक्रियावादी पृष्ठभूमिबाट खराब मानिसहरू समेत बेरोकटोक पार्टीको नेतृत्व र संयन्त्रभित्र प्रवेश गर्न आउने भए । मिहिनसित तिनीहरूको छनौट गर्न, प्रवेश द्वारमै तिनलाई कडाइपूर्वक रोक्न र …

नेपाली कम्युनिष्ट आन्दोलनका विसंगतिहरु: कारण र निराकरण Read More »