Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

अभिमत

एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन्

रामराज रेग्मी “जहाँसम्म विद्युत निर्यातको सवाल छ, नेपालमै हामीलाई विद्युत पुग्दैन । यदि हामी समाजवादको दिशातिर जाने र देशलाई आत्मनिर्भर बनाउने हो भने पूर्वाधार बनेकै छैन, कलकारखानाहरु खोलिएकै छैनन्, औद्योगीकरण भएकै छैन । हामीलाई उत्पादन गरिएको विद्युतले पुग्दैन । त्यसैले यस परिप्रेक्षमा विद्युत निर्यातको कुरा सरासर गलत छ । वास्तवमा भन्ने हो भने एमसीसी नेपालको …

एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन् Read More »

एमसीसी को बारेमा मेरो निष्कर्ष

शरद वन्त * विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ। विकासको लागि आवश्यक श्रोत र लगानीका …

एमसीसी को बारेमा मेरो निष्कर्ष Read More »

एमसीसीमा देखाउने र काम गर्ने रणनीति फरक/फरक देखिन्छ !

दीपेन्द्र क्षेत्री (पूर्व उपाध्यक्ष, राष्ट्र्रिय योजना आयोग) “अमेरिकी पक्ष हेर्दा एउटा कम्पनी हो, मिलेनियम च्यालेन्ज कर्पोरेसन । यसरी हेर्दा समान तहबाट भएको सम्झौता मात्र लागू हुने हो तर हामीलाई यो असमान किसिमको सम्झौतामा लगेर राख्ने प्रयास भएको छ । यसले गर्दा पनि यो रद्ध गरिनु पर्दछ भन्ने हो । “ यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम. …

एमसीसीमा देखाउने र काम गर्ने रणनीति फरक/फरक देखिन्छ ! Read More »

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन्

ओम गुरुङ्ग * ( प्राध्यापक, त्रिभुवन विश्वविधालय ) “दक्षिण एशिया प्रशान्त क्षेत्रमा बढ्दै गरेको चीनको प्रभाबलाई निस्तेज पार्न र चीनका गतिबिधिहरुमाथि निगरानी गर्न कुटनितिक तथा सामरिक महत्वले नेपाल उपयुक्त देश भएकोले नेपाललाई नियन्त्रण गर्नको लागि एमसीसी प्रयोग गरिएको हो।“ एमसीसी बारे बिज्ञ साथीहरुले यसका बिभिन्न पक्षहरुमा आलोचनात्मक दृष्टिकोणबाट चर्चा गर्नु भएको छ, म त्यसलाई खुसीसाथ …

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन् Read More »

एमसीसीः भ्रम र यथार्थ

      पीताम्बर शर्मा * (पूर्व उपाध्यक्ष, राष्ट्र्रिय योजना आयोग)    “एमसीसी लाई लिएर उताबाट र नेपालमा उनका समर्थकबाट जुन राजनैतिक दबाब र अपरोक्ष धम्किहरू आईरहेछन त्यसैबाट यो परियोजना अमेरिकाका निम्ति कति भू–राजनैतिक महत्वको रहेछ भन्ने स्पष्ट हुन्छ ।” साथिहरूले बुँदागत रुपमा बिभिन्न कोणबाट एमसीसी परियोजनाका पक्ष र समग्र उपादेयता वा अन्यथाबारे आफ्ना धारणा …

एमसीसीः भ्रम र यथार्थ Read More »

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो ।

निनु चापाँगाई* “एमसीसी ‘विकास’को अर्को  परियोजना हुँदै होइन । यो विदेशी सहायताको नयाँ नमुना हो । यो नयाँ किसिमको अति खतरनाक साधन हो । यो सहायता नियोगहरूको, बहुपक्षीय एजेन्सीहरूको बढ्दो निगमीकरणको हिस्सा हो ।“ अमेरिकी राष्ट्रिय सुरक्षा दस्तावेजहरूमा उल्लेख भएअनुसार एम.सी.सी निर्विवाद रूपले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । अनि यो एसिया–प्यासिफिक रणनीतिको …

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । Read More »

एमसीसीमा राष्ट्रिय हित विपरितका प्रावधानहरु छन्

मीनबहादुर श्रेष्ठ*   “एमसीसी कम्प्याक्ट कार्यक्रम अघि बढाउन बोर्ड गठन भएपछि संझौताका मस्यौदा तयार गर्न जो–जो संलग्न भए उनीहरुले जानी–जानी नेपालको संविधान र कानून भन्दा संझौता माथि हुने र संसदले पास गर्नुपर्ने प्रावधानहरु राखेर मस्यौदा गरेको देखिन्छ ।“ नेपालमा अमेरिकी एमसीसी अन्तर्गत नीतिगत र संस्थागत सुधारमा सहयोग गर्न प्रारम्भिक चरणको थ्रेसहोल्ड कार्यक्रम शुरु गर्नको लागि सन् …

एमसीसीमा राष्ट्रिय हित विपरितका प्रावधानहरु छन् Read More »

एमसीसी भू-राजनीतिको मुद्धा हो

–सूर्यराज आचार्य*     “कुनै पनि दाता देशको वैदेशिक सहयोगलाई सो देशको परराष्ट्र सम्बन्धको औजारका रुपमा पनि बुझ्ने गरिन्छ । शक्ति राष्ट्रहरूको हकमा त वैदेशिक सहयोग राष्ट्रिय सुरक्षा नीतिसँग पनि जोडिएको हुन्छ । तर एमसीसी अनुदान हकमा यो विशुद्ध विकास सहयोग मात्र भएको भन्ने कथ्य निर्माण गरिएको, र केही हद सम्म नेपालको राजनीतिक नेतृत्व यो भ्रमपूर्ण …

एमसीसी भू-राजनीतिको मुद्धा हो Read More »