Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

नेपाली कम्युनिष्ट आन्दोलन बिशेष

नेपालमा राष्ट्रियताको प्रश्न र  मार्क्सवादी दृष्टिकोण

– प्रा. डा. ओम गुरुङ* उत्पीडित राष्ट्रको प्रश्न अन्ततः  वर्गीय प्रश्न हो र त्यो प्रश्नको हल राष्ट्रको आत्म–निर्णयको अधिकारबाट गर्न सकिन्छ ।- भी. आइ. लेनिन प्रस्तावना राष्ट्र न नश्ल (race) हो, न यो जाती (tribe) नै हो । बरु राष्ट्र पुँजीवाद  विकासको क्रममा विभिन्न जातिहरुको समागमबाट निर्माण भएको ऐतिहासिक समुदाय हो (Stalin, 1913)। राष्ट्र निर्माणको …

नेपालमा राष्ट्रियताको प्रश्न र  मार्क्सवादी दृष्टिकोण Read More »

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन

निनु चापागाईं * सौन्दर्यपरक सङ्घटनालाई सुसङ्गत रूपबाट व्यवस्थित पार्ने, सौन्दर्यात्मक शाखा, प्रवर्ग र धारणा आदि निर्माण गर्ने जस्ता काम गरेर सौन्दर्यचिन्तनलाई विज्ञानको रूप दिने काम मूलतः माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हो । सौन्दर्यचिन्तनलाई रहस्यपूणर् तथा आध्यात्मिक कोणबाट हेर्ने प्रत्ययवादी चिन्तनबाट पूणर्तया मुक्त बनाउनु र विज्ञानसम्मत विचारहरूको पूणर् प्रणालीको स्थितिमा पुर्‍याउनु माक्र्सवादी सौन्दर्यचिन्तनको विशेषता हो । कलासृजन, …

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन Read More »

कोभिड महाब्याधि र श्रमिक जनता

श्रमजिबि नागरिकको तप्काले बढी पिडा र क्षति भोग्नु पर्ने असमानताको परिस्थिति मान्य हुनसक्दैन । सभ्य समाजको लागि बिपदको बेला हुने र नहुने सम्पन्न र बिपन्न नागरिकहरुको बीच भएको यो बिभेद लज्जास्पद छ । कुनै देश, कुनै क्षेत्र अपबाद नभै बिश्वब्यापि रुपमा बिस्तार भएको कोभिड् १९ महाब्याधिको प्रभाबबाट कोहि पनि निर्धक्क र पूर्ण शूरक्षित त रहन …

कोभिड महाब्याधि र श्रमिक जनता Read More »

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन

प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो प्रगतिवादी भन्ने गरिएको साहित्य–कलालाई निर्देशित गर्ने सौन्दर्यशास्त्रलाई विश्वस्तरमा नै प्रगतिवादी सौन्दर्यशास्त्र नभनेर माक्र्सवादी सौन्दर्यशास्त्र भन्ने गरिन्छ… प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यलाई कतिपयले समानार्थी शब्दावलीका रूपमा लिने गरेका छन् । तर यी दुवै …

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन Read More »

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण

राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ । त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन । म्याक्स वेबर,  अर्नेस्ट गेल्ल्नर र अन्थोनी गिद्देन आदी जस्ता बुर्जुवा विद्वानहरुले राष्ट्र निर्माणसम्बन्धि मार्क्स र एंगेल्सले प्रतिपादन गरेका  ऐतिहासिक भौतिकवादी  b[li6sf]0fnfO स्वीकार गर्दैनन् । उनीहरुले भौतिकवादी दृष्टिकोणको ठाउमा राष्ट्र निर्माणका …

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण Read More »

नेपालको कम्युनिष्ट आन्दोलन सिंहाबलोकन र समकालीन चुनौतिहरु

को हो सार्वभौम? महाराजाधिराज कि जनता? भन्ने प्रश्नको प्रष्ट जवाफ नेकपाले आजभन्दा ७० बर्ष अघि दिएको हो.त्यसपछिको ७ दशक नेपाली जनताले त्यो सार्बभौम अधिकार श्रीपेचबाट आफ्नो हातमा लिन सफल भएको इतिहास हो मार्क्सवाद को विश्व दृष्टिकोण ले आफुलाई अनुप्राणित ठान्ने नेपाली कम्युनिस्ट आन्दोलन यसका कालजयी प्रस्थापना हरु बाट विस्मृत भए झैँ देखिन्छ.   पृथ्वी र प्रकृति …

नेपालको कम्युनिष्ट आन्दोलन सिंहाबलोकन र समकालीन चुनौतिहरु Read More »

वर्ग जात र लैङ्गिक विभेदबाट मुक्ति: बामपन्थी शक्तिहरुको भूमिका

नेपालमा प्रजातन्त्रवादी हुन् वा कम्युनिष्ट, छुवाछुत र जातीय विभेदबारेको बुझाइमा दुवै प्रवृत्ति सनातनी देखिन्छ । गणतन्त्र पश्चात् पनि वर्तमान समयमै किन छुवाछुत र जातीय हिंसाका कारण दर्जनौ दलित समुदाय मारिईरहेका छन ? कुरा प्रष्ट छ –आर्थिक शोषण र उत्पीडन जत्तिकै जातीय विभेद र बहिष्करण पनि व्यक्तिको मर्यादित र समृद्ध जीवनका लागि बाधक छ । नेपालको …

वर्ग जात र लैङ्गिक विभेदबाट मुक्ति: बामपन्थी शक्तिहरुको भूमिका Read More »