नेपालमा संसदीय निर्वाचनः उपयोग र बहिष्कारको इतिहास

पुँजीवादी संसदीय व्यवस्थालाई हेर्ने कम्युनिस्टहरूको दृष्टिकोणबारे दुई फरक सैद्धान्तिक धारहरू छन् : सुधारवादी धार र क्रान्तिकारी धार । सुधारवादी धारले आमनिर्वाचनद्वारा गठित आधुनिक प्रतिनिधिमूलक सरकारले मजदुरवर्गलाई समाजवाद प्राप्त गर्ने अवसर प्रदान गर्छ भन्ने मान्यता राख्छ । यो धारअनुसार निर्वाचनले शान्तिपूर्ण तरिकाले बिस्तारै समाजवादतिर सङ्क्रमण गराउँछ । सुधारवादी धार १९सौँ शताब्दीको अन्ततिर र बिसौँ शताब्दीको सुरुतिर …

नेपालमा संसदीय निर्वाचनः उपयोग र बहिष्कारको इतिहास Read More »