समसामयिक
कोभिड्-१९ महाव्याधि र श्रमिक जनता
–शरद वन्त* कोभिड् –१९: एक्काइसौँ शताब्दिको महाव्याधि सन् २०१९ को अन्तिम हप्तातिर पहिलो पल्ट चीनमा देखिएर सन् २०२० को सुरुको केही महिनामै विश्वका धेरै देशहरुमा फैलिदै आजसम्म विश्वभरी २५ करोड भन्दा बढीलाई सङ्क्रमण गरी ५० लाख मानिसहरुको ज्यान लिइसकेको कोभिड् १९ को महामारी अझै पनि सक्रिय नै छ (Worldometer, 2021) । कोभिड् -१९ को सुरुवात …
COVID-19 Pandemic and Working Class Citizen
Sharad Onta* COVID-19 Pandemic of the 21st century The first case of COVID-19 was detected during the last week of 2019 in China which then spread to other countries by the first months of 2020. This virus has now infected nearly 27 crore people and killed more than 53 lakh people worldwide. (Worldometer, 2021) Research …
असंवैधानिक र राष्ट्रघाती एमसीसी
-रत्न संसार श्रेष्ठ “नेपाली जनतामा निहित रहेको सार्वभौमिकता र राजकीयसत्ता नेपाली जनताले मतदान गरेर निर्वाचित संसदमा प्रतिबिम्बित हुन्छ । तर एमसीसीले नेपालमा अन्तर्राष्ट्रिय कानुन लागु गर्दा उपनिबेश राज्यहरुमा अर्कै देशको कानुन लागु गरेको स्थिती भन्दा फरक हुन्न । अझ जननिर्वाचित संसदको गरिमामा आँच पारेर, सरकारले स्वीकृत गर्न पाउने अधिकार कुण्ठित पारेर, नेपालको कानुन निष्प्रभावित …
एम. सी. सी. को बिरोध किन ?
पच्चिस वर्ष अघि २०५३ सालको हिँउदमा ‘एकीकृत महाकाली सन्धी’ संसदवाट पास गराउनु अघि नेपाल अहिलेको जस्तै विभाजित मानसिकताको शिकार बन्न पुगेको थियो । त्यसवेला पनि सन्धीको पक्षमा हुनेहरु जति विकासवादी र विपक्षमा कुरा उठाउने जतिलाई विकास विरोधीको विल्ला भिराइएको थियो । त्यतिवेला नेकपा एमाले फुटेर दुई टुक्रा भएको थियो, यतिवेला स्थायी सरकार बनाएको नेकपा …