Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

समिक्षा

‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक

पुरुषोत्तम सुवेदी* कुनै पनि काम पूर्णरुपमा सर्वस्वीकार्य हुन सक्दैन र काम सम्पन्न भएपछि मात्र त्यसको शक्ति र कमजोरी थाहा हुन्छ । यस संकलनले आगामी दिनमा नेपाली साहित्यको अनुवाद , प्रतिनिधित्व र ऐतिहासिक यथातथ्यबारे अझ सजग र यथार्थ आधारित हुन थप सहयोग पुर्‍याउने छ भन्ने आशा गर्नै पर्छ । यति ठूलो फलकमा प्रगतिवादी नेपाली साहित्यका यति …

‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक Read More »

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा

रामराज रेग्मी* नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाबारे नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले आ–आफ्ना कार्यक्रमहरू मार्फत अवधारणाहरू बाहिर ल्याएका छन् तापनि सबैको दृष्टिकोण र विश्लेषणमा एकरूपता देखिन्न । नेपाली समाजमा कुन खाले उत्पादन सम्बन्ध विद्यमान छ ? समाज अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक अवस्थामै छ कि पुँजीवादमा रूपान्तरित भइसक्यो ? नेपाली क्रान्तिले कस्तो खाले कार्यनीति र रणनीति अवलम्वन गर्नुपर्ला ? …

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा Read More »